• २०८३ श्रावन ११  सोमबार
  • Monday 27 Jul 2026

   अनुसन्धान तथा प्रशिक्षण परिषदको सातौ बैठक सम्‍पन्‍न

Gallery Image

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा अनुसन्धान तथा प्रशिक्षण परिषदको सातौ बैठक माननीय मुख्यमन्त्री कमल बहादुर शाहज्यूको अध्यक्षतामा धनगढीमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना साथै कार्यक्रमहरु पनि परिषदले स्विकृत गर्नुका साथै केही महत्वपूर्ण निर्णय गर्नु का साथै अनुसन्धान तथा प्रशिक्षण लाई गुणस्तरीय बनाउन तथा ISO अन्तराष्ट्रिय मापदन्ड अनुसारको संस्थागत विकास गर्न पनि निर्देशन दिएको छ। माननीय मुख्यमन्त्रीज्यू ' सहयोगी सम्पूर्ण परिषद्का सदस्यज्यूहरु लगायत श्रीमान प्रमुख सचिवज्यू तथा विज्ञ हातहरु प्रति प्रतिष्ठान हार्दिक आभार व्यक्त गर्दछ।