यस प्रतिष्ठानले आ.व.०८१/०८२ को बार्षिक बजेट तथा कार्यक्रम अनुसार कैलाली जिल्लाका सबै स्थानीय तहहरुका लागि सार्वजनिक जवाफदेहिताका औजार सम्बन्धी ३ दिवशीय प्रशिक्षण कार्यक्रम संचालन हुने भएकोले कैलाली जिल्लाका स्थानीय तहहरुबाट योजना शाखा प्रमुख, प्रवक्ता र सूचना अधिकारि वा सूचना प्रविधि अधिकृत मध्य १ जना गरि जम्मा ३ जनालाई सहभागिताको लागि अनुरोध छ |