• २०८२ मंसिर ३  बुधवार
  • Wednesday 19 Nov 2025

   प्रदेश सरकारका कर्मचारीहरुका लागि ४ दिने सार्वजनिक खरिद (e-GP) सम्बन्धी प्रयोगात्मक प्रशिक्षण

Gallery Image

प्रदेश अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा प्रदेश सरकारका कर्मचारीहरुका लागी सार्वजनिक खरीद सम्बन्धी ४ दिने प्रयोगात्मक प्रशिक्षण आज देखि धनगढीमा प्रारम्भ भएको छ प्रशिक्षकहरुमा सार्वजनिक खरीद तथा अनुगमन कार्यालयका निर्देशक तथा इन्जिनीयरले प्रशिक्षण गरिरहनु भएको छ।