• २०८३ भाद्र २६  शुक्रवार
  • Friday 11 Sep 2026

   सेवाकालिन प्रशिक्षण प्रारम्‍भ

Gallery Image

सुदूरपश्‍चिम प्रदेश अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा संघ, प्रदेश तथा स्‍थानीय सरकारका पाचौ तथा छैठौ तहका कर्मचारीहरुका लागी ३० कार्यदिन सेवाकालिन प्रशिक्षण भाद्र ८ गते देखि प्रतिष्‍ठान पून्‍ना, डोटीमा प्रदेश सरकारका प्रमुख सचिव डा. कमल पोख्रेलको उपस्‍थितिमा प्रारम्‍भ भएको छ ।