• २०८३ भाद्र २६  शुक्रवार
  • Friday 11 Sep 2026

   सातौ तथा आठौ तहका कर्मचारीहरुका लागी ३५ कार्यदिन "कार्य सम्‍पादन, विकास व्‍यवस्‍थापन तथा सेवा प्रवाह" सम्‍बन्‍धी सेवाकालिन प्रशिक्षण शुरु

Gallery Image

सुदूर पश्‍चिम प्रदेश अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा संघ, प्रदेश तथा स्‍थानीय सरकारका अधिकृत स्‍तर सातौ तथा आठौ तहका कर्मचारीहरुका लागी ३५ कार्यदिन "कार्य सम्‍पादन, विकास व्‍यवस्‍थापन तथा सेवा प्रवाह" सम्‍बन्‍धी सेवाकालिन प्रशिक्षण धनगढीमा भाद्र ४ गते देखि प्रारम्‍भ भएको छ ।