• २०८२ मंसिर ३  बुधवार
  • Wednesday 19 Nov 2025

   स्थानीय तहमा निर्वाचित दलित तथा सिमान्तकृत सदस्यहरुकालागि ३ दिने क्षमता विकास कार्यक्रम हुने सम्बन्धी सूचना

Gallery Image

यस प्रतिष्ठानले यस आ.व.२०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम बाजुरा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा निर्वाचित दलित सदस्य तथा सिमान्तकृत सदस्यहरुका लागि ३ दिने क्षमता विकास कार्यक्रम हुने सम्बन्धी सूचना