सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीबाट आ.व. २०८२/०८३ मा संघ, प्रदेश र स्थानीय तहका सहायकस्तर चौंथौ र पाँचौ, अधिकृत छैंठौ, अधिकृत सातौं र आठौँ तहका कर्मचारिहरुका लागि ३० कार्यदिने सेवाकालीन तालिम संचालन गरिने हुँदा सम्बन्धित सबैको जानकारीलागि यो सूचना प्रकाशित गरिएको छ . सेवाकालिन तालिममा भाग लिन इच्छुक कर्मचारीहरुले आवस्यक विवरण खुलाई यस सूचनाका साथमा संलग्न गरिएको मनोनयन फाराम भरि प्रतिष्ठानको इमेल ठेगानामा पठाउन हुन अनुरोध छ |
इमेल : inservicetrainingsprta@gmail.com
सम्पर्क नं. : ०९४-४१११७२, ९८६८८८४०३३