• २०८३ बैशाख २ बुधवार
  • Wednesday 15 Apr 2026

   स्थानीय तहमा निर्वाचित दलित तथा सिमान्तकृत सदस्यहरुलाई ३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

Gallery Image

यस प्रतिष्ठानको आयोजनामा मिति २०८१/०९/१३ गते देखि २०८१/०९/१५ गते सम्म बाजुरा जिल्ला अन्तर्गतका ९ वटै स्थानीय तहमा निर्वाचित दलित तथा सिमान्तकृत सदस्यहरुलाई ३ दिने क्षमता विकास कार्यक्रम बडिमालिका नगरपालिका नगर उप- प्रमुख नन्दा थापा ज्यू द्वारा समापन गरियो |